बिहि, कार्तिक १३, २०८३
14.1 C
Kathmandu

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका(५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज