सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

Homeशिक्षा

शिक्षा

काठमाडौँ शिक्षालयको साइकल र्‍याली, वातावरण चेतनाको सन्देश

ललितपुर । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल र्‍याली आयोजना...

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको माग

काठमाडौँ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित प्रारम्भिक बालविकास तथा प्रिस्कुल क्षेत्रलाई व्यवस्थित बनाउँदै बालकेन्द्रित सिकाइ र लगानीको संरक्षणका लागि प्रस्तावित संघीय विद्यालय शिक्षा ऐनमा...

सिरहामा शिक्षामन्त्री सहभागी कार्यक्रममा होहल्ला, बीचमै भाषण छोडेर निस्किए

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलमाथि सिरहाको औरही गाउँपालिका र लहानमा आयोजित शैक्षिक कार्यक्रममा विरोध भएको छ । कार्यक्रमस्थलमा...

भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षमन्त्रीको निर्देशन

काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित...

विद्यालय कर्मचारीको बढ्यो तलव, यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...

सुकुमवासी बस्तीका बालबालिकालाई साउनभित्र विद्यालय भर्ना गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका सुकुमवासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्दै उनीहरूलाई साउन मसान्तभित्र विद्यालयमा भर्ना गराउन सरकारका नाममा अन्तरिम आदेश...

आधारभूत र माध्यमिक तहका विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक संसदमा

काठमाडौं । सरकारले आधारभूत र माध्यमिक तहमा अध्ययन गर्ने १३ वर्षदेखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई सैन्य तालिम दिने कानुन बनाउन विधेयक ल्याएको छ ।...

एसईईमा ६५.९८ प्रतिशत उत्तीर्ण, ४८ हजार ३९२ ले ल्याए ३.६० जिपिएभन्दा माथि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा २० दिनमै सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपालि...

माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा मंगलबार प्रकाशन गर्ने तयारी छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी भइसकेको जनाएको...

काठमाडौं उपत्यका मेयर्स फोरमले भन्याे– वैशाख १५ देखि पठनपाठन सुरु गर्नू

काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरूले वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न गराउन स्थानीय तहहरूलाई आग्रह गरेका छन्। काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले वैशाख...

ताजा समाचार