सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

Homeअर्थ

अर्थ

दशैँ नजिकियो, खसी–कुखुरा सहित सबै मासुको भाउ अकासियो, नियामक निकाय मौन

काठमाडौं । बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाउ अचाक्ली बढेको छ । गत चैतमा देखिएको बर्डफ्लुका कारण कुखुराको मासु, कुखुराको अन्डा र खसीको...

होटल व्यवसायी महासंघद्वारा राष्ट्रिय डिजिटल साक्षरता अभियान, वर्षभरि चल्ने

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ। बागमती...

टिएमएसको ‘डेटा सेन्टर’ साइबर हमलामा परेपछि सेयर कारोबार नै स्थगित

काठमाडौं । अनलाइन सेयर कारोबार प्रणाली अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)को सर्भर राखिएको डेटा सेन्टरमा साइबर हमला भएको छ । ७२ ब्रोकरको टिएमएस सर्भर राखिएको...

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए, के भयो उपलब्धी ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किएका छन् । दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका...

खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्री गर्न उद्योगीहरूलाई आग्रह

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल...

सरकार भन्छ– चिनी प्रतिकेजी ११० रुपैयाँमै पाइन्छ, बजारमा १५० मा पनि पाइँदैन

काठमाडौं । चाडपर्वको मुखमा बजारमा चिनी अभाव भएको र महँगोमा किन बाध्य भएको गुनासो उपभोक्ताले गरिरहेका बेला सरकारले सहज र पर्याप्त आपूर्ति भइरहेको दाबी...

ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ आकासियो

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको छ । एक महिनामै चामलको मूल्य प्रतिबोरा चार सय रुपैयाँसम्म बढेको छ भने...

दीपककुमार साह बने नयाँ उद्योगमन्त्री, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । रास्वपा सांसद दिपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि साहले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...

उद्योगीलाई पाता फर्काउनुपर्ने धम्की दिएकी उद्योगमन्त्री यादवकै गयो पद

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहिबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास...

उद्योगमन्त्री गौरीको चेतावनी–उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगी तथा कर्मचारीतन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दाबी गरेकी छिन् । संसद्को उद्योग तथा...

ताजा समाचार