मङ्ल, कार्तिक ४, २०८३
17.1 C
Kathmandu

Homeअर्थ

अर्थ

दिनरात लाइन बस्दा पनि काठमाडौंमा पाइँदैन खाना पकाउने ग्यास, उपभोक्ताको आक्रोश

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहेको छ । महिनौँदिनदेखि ग्यास अभाव भएपछि उपभोक्ता आक्रोशित बनेका छन् । ग्यास अभावकै बीच...

बाढीबाट प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः सात दिन थप

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने घोषणा गरेको छ ।...

विपत्तिका वेला उद्योगीले बढाए ग्यासको भाउ, अब २१ सय ६५ रुपैयाँ प्रतिसिलिन्डर

काठमाडौं । विपतका वेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढाएका छन् । प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री हुँदै आएको ग्यासको भाउ १०५ रुपैयाँ...

प्रधानमन्त्री राहत कोषमा करिब ८ अर्ब जुट्यो, पीडितले राहत पाउन नसकेको गुनासो

काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । प्रधानमन्त्री वालेन शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सरकारले प्रधानमन्त्री...

अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, काठमाडौं र धादिङमा फालाफाल

काठमाडौं । चार जिल्लामा ३२ होल्डिङ सेन्टरमा छन् बाढीपीडित, तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसकेको गुनासो गरिरहेका छन् उनीहरू...

वैकल्पिक मार्गबाट काठमाडौंमा पेट्रोलियम आयात, ग्यास र हवाई इन्धन ल्याउन कमिटी

काठमाडौं । कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ (मकवानपुरको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा) हुँदै पेट्रोलियम पदार्थ काठमाडौं भित्रिन थालेको छ । सोमबार दिउँसो ३:३०...

त्रिशूली ३ ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो-नभएको कामको प्रचार भयो

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आवश्यक उपकरण तत्काल उपलब्ध गराउन...

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।...

त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी

काठमाडौं । भोटेकोशीमा बाढी आएपछि रसुवाको त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा चार दिनदेखि फसिरहेकाहरूको उद्धार प्रयास जारी छ । उद्धारस्थलमै खटिएका गृहमन्त्री सुधन गुरुङले सुरुङको...

गाडी बेच्न ‘ग्ल्यामर’को सहारा, नाडा अटो शोमा के–के देख्न पाइन्छ ?

काठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको...

ताजा समाचार