सोम, कार्तिक १०, २०८३
17.1 C
Kathmandu

सरकारलाई गोकुल बाँस्कोटाको प्रश्न- किसानलाई रुवाएर सरकार हाँसेर बस्ने जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन् ?

काठमाडौं। नेकपा एमालेकानेता गोकुल बाँस्कोटाले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन् प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने,‘किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ?, या जनताको सरकार होईन रु जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन् ? अहिलेपनि दूग्ध विकास संस्थानले १ अर्ब ५५ करोडभन्दा बढि पैसा भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ । नाफामा लिप्त छ । जवाफदेहिता छैन् ।’ उनले किसानले मूल्य नपाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज