आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन नेपाली बजारमा १ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज बढेर १ हजार ७८० रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज