आइत, कार्तिक १६, २०८३
24.1 C
Kathmandu

आज सुनको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा वृद्धि भएको छ।
सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो। हिजोको मूल्यमा ५०० रुपैयाँले बढी हो आज ।
महासंघका अनुसार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको मूल्यमा ३० रुपैयाँले बढी हो।

सम्बन्धित समाचार

ताजा न्यूज