बुध, भदौ ३१, २०८३
21.1 C
Kathmandu

सुनको मूल्य तोलामा १६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज