शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौं — परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा शुक्रबार भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज