सोम, कार्तिक १०, २०८३
17.1 C
Kathmandu

फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द

चितवन । चितवनको इच्छाकामना ३ मा पर्ने फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

लगातार परेको वर्षाको कारण फिस्लिङभन्दा केही अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुबैतर्फ बाटो खुलाउने काम भइरहेको र दिउँसोको करिब १ः५० बजे खसेको पहिरो पन्छाउन एक घण्टाभन्दा बढी लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज