काठमाडौं । ललितपुर काठमाडौं जोड्ने इमाडोल सडक खण्डमा सडक भ्वाङ परेर भासिएको छ ।
महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोक भन्दा अगाडि नयाँपुल बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।
झन्डै ३ मि जति भासिएको ललितपुर प्रहरीले बताएको छ । सडक भाँसिदा सडक अवरुद्ध भएको छ । अहिले त्यहाँ सडक डाइर्भसन गरिएको छ ।
