आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

चुम्लिङटार र मौवाखोलाको पहिरो पन्छाइयो, दुईतर्फी नै खुल्यो सडक

चितवन । पृथ्वी राजमार्गमा खसेका दुईवटै पहिरो पन्छ्याइएको छ । सवा ८ बजेदेखि सडक दुईतर्फी नै खुलेको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

बुधबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको दुई ठाउँमा पहिरो गएपछि कारण सडक अवरूद्ध भएको थियो । चुम्लिङटार मौवाखोलामा बिहान ७ बजेतिर खसेको पहिरोले यातायातका साधनहरू रोकिएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज