आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसुचि…

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

संघीय संसद्‌ सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) (टीआरसी) विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेश हुँदै छ ।

त्यस्तै आज यो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको संसद्‌ सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज