शनि, कार्तिक १५, २०८३
14.1 C
Kathmandu

सुनको मूल्य उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७।६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज