गोलबजार । “स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ आज युबाहरुको उपस्थितिमा जुन २६ का दिन ३८ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा मकवानपुर रिकभरिङ्ग समुह गोलबजारले कर्यक्रम् राखिएको थियो ।
रिकभरिङ्ग समुह सिरहाका अध्यक्ष श्री प्रविन कुमार गौतमको अध्यक्षतामा गोलबजार-६, सिरहा गुम्बा चौकमा दिप प्रज्वलन कार्यक्रम युबाहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
३८ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवसमा दिप प्रज्वलन
