काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलाई लिएर मधेस प्रदेशको सरकारले नेतृत्वकर्ता दल जनमत पार्टी असन्तुष्ट भएर सरकार नै छाड्नेसम्मको चर्चा भइरहँदा विपक्षी दलले बजेटको छलफलमै सहभागी नहुने निर्णय गरेको छ । प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मधेस सरकारले १ असारमा ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको थियो ।
प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्म स्थगित
