शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

प्रधानमन्त्री नियुक्त नहुँदै बालेनले खोले प्रधानमन्त्रीको नाममा जिमेल एकान्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीमा नियुक्त नहुँदै प्रधानमन्त्री पदसँग जोडेर बताइएको जिमेल एकान्ट अपडेट गरेका छन् ।

बालेनले आफ्नो फेसबुकमा ‘[email protected]’ नामको जिमेल एकान्ट अपडेट गरेका छन् ।

उनको पार्टी रास्वपाले चुनावमा बहुमत प्राप्त गरेकोले उनी प्रधानमन्त्री बन्ने निश्चत छ । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।

निर्वाचन आयोगको पूर्ण नतिजा सार्वजनिक भइसकेकोले छिटै नयाँ सरकार गठन हुन गइरहेको छ

तर, प्रक्रिया नै पूरा नहुँदै बालेनले गरेको हतारोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज