२०७२ साल देखि लेखनाथ महोत्सवमा संघसंस्था परिचालन समितीको संयोजक पदको भूमिका निर्वाह गर्दै विभिन्न समयमा संघको जिन्मेवार पदाधिकारी पदमा सफल संयोजनकारी भूमिका निर्वाह गर्दै हाल संघको महासचिव पदमा रहनु भएको छ।
जानुका पराजुलीले लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनमा पहिलो महिला अध्यक्ष पदमा उम्मेदवारीका लागि लडने आकांक्षी रहनु भएको छ।
लामो समय देखि बिभिन्न संघको पदमा सफल भूमिका निर्वाह गरिरहेकाले पनि उहाको बिजय सुनिस्चित देखिने एक ब्यवसायीको भनाइ रहेको छ ।
पराजुलीले आफु अगाडि अग्रजहरूको सल्लाह सुझाव नै मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ–सहयोगको अपेक्षा राख्नुभएको छ।
