शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

जर्मनीको बर्लिनमा परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं । जर्मनीको बर्लिनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच भेटवार्ताको क्रममा नेपाल – जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
नेपाल र जर्मनीबीचको व्यापार – व्यवसायलाई थप प्रवद्र्धन गर्न नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि परराष्ट्रमन्त्री डा. राणाले आग्रह गरेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज