शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

ल्हेन्दे खोला र भोटेकोसी नदीमा प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीमा भएको धनजनको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ गएका छन् ।
प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा – जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख पनि बाढी प्रभावित क्षेत्रमा गएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज