शनि, कार्तिक १५, २०८३
14.1 C
Kathmandu

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असार १६ देखि १९ गतेसम्म “ विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन “ मा त्यसतर्फ जाने भएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज