आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारछापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ । चाँदीको मूल्य हिजोकै कायम छ ।

सम्बन्धित समाचार

ताजा न्यूज