बिहि, अशोज १, २०८३
23.1 C
Kathmandu

चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत एक बिरामी तेस्रो तलाबाट हाम फाले

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।

ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ ।
भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज