मङ्ल, कार्तिक ११, २०८३
24.1 C
Kathmandu

थरकै कारण काठमाडौंसहित अन्य सहहरूमा कोठा पाउन गाह्रो छ- सुशीला सिर्पाली ठकुरी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरीले काठमाडौंसहितका सहरमा दलितले कोठा पाउन गाह्रो रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘‘थर र वतनकै कारणले काठमाडौंमा जस्तै अन्य सहहरूमा दलितलाई कोठा पाउन गाह्रो भएको छ ।’

सांसद सिर्पालीले सामाजिक सांस्कृति रुपान्तरणका लागि विशेष अभियान चलाउन सरकारसँग आग्रह गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज