आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

जाजरकोटमा बोलेरो जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौं । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी ६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी १४ जना यात्रु घाइते छन् ।
उनीहरूको उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज