काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ ।
सहमतिअनुसार उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने काम भैरहेको छ । र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो ।
