शुक्र, कार्तिक १४, २०८३
18.1 C
Kathmandu

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसुचि…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज