बिहि, अशोज १, २०८३
21.1 C
Kathmandu

प्रतिपक्षमा तीन दलका नेताहरुबीच भेटवार्ता, यस्तो छ कारण…

काठमाडौं । प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको हो ।

भेटका क्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज