मङ्ल, कार्तिक २५, २०८३
12.1 C
Kathmandu

एक वर्षमै विदेशिए १५ लाखभन्दा बढी नेपाली, कति फर्किए स्वदेश ?

काठमाडौं । नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् ।

सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् । वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यो अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन् ।

नेपालीहरू अध्ययन र श्रमका साथै पर्यटन तथा व्यवसायका लागि विदेश जाने गरेका छन् ।

सन् २०२५ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज