मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

कतारलाई हात्ती उपहार, एक प्रेमिल जोडी हात्ती लिएर भैरहवाबाट कतार गयो जहाज

काठमाडौं । कतारलाई नेपाल सरकारले उपहार दिएको एक जोडी हात्तीलाई पठाइएको छ।

हात्तीलाई लिएर भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको कार्गो जहाज उडेको हो।

खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका एक जोडी हात्ती कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटरमा कतार उडेको हो।

मंगलवार ति प्रेमिल जोडीलाई चितवनबाट भैरहवा पुर्‍याइएको थियो। भैरहवाबाट ४ घण्टामा कतार पुगेको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज