काठमाडौं । वागमती प्रदेश अन्तरगतको स्वास्थ्य मन्त्रालयले योग्यता अनुरुपको आयुर्वेदिक जनशक्तीको दाबेदार हुँदाहुँदै एलोपेथिक फार्मेसीको नियुक्ती गरेको छ । आयुर्वेदिक अस्पतालमा औषधी वितरणका लागि एलोपेथिक फर्मेसी नियुक्त गर्नु पक्कै पनि राम्रो कुरा होईन । आयुर्वेदिक अध्यान गरेका जनशक्ती हुँदाहुँदै दरबन्दिमा एलोपेथिकलाई समेत मिल्ने गरी फर्म खुलउनु शंकास्पद रहेको छ ।
आयुर्वेद सम्बन्धी कुनै ज्ञान नै नभएको लागि आखीर किन फर्म खुलाईयो रु भएको जनशक्तीको उपयोग गर्न नजानेर दक्ष जनशक्ती विदेश पलायन गराउन खोजेको प्रश्टै देख्न सकिन्छ ।

