शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

यि हुन् श्रम संस्कृति र राप्रपाले छानेका समानुपातिक ८ सांसद (सूचीसहित)

काठमाडौं । समानुपातिकतर्फ ४/४ सिट जितेका श्रम संंस्कृति पार्टी र राप्रपाले पनि समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।

श्रम संस्कृतिले आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै, राप्रपाले खसआर्य पुरूषतर्फ भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज