बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, थुनासम्बन्धी कानुनी अवस्था स्पष्ट

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई गैरकानुनी थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा उक्त आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

अदालतको आदेशसँगै प्रसाईंको थुनासम्बन्धी कानुनी अवस्था स्पष्ट भएको छ ।

निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज