बिहि, कार्तिक १३, २०८३
17.1 C
Kathmandu

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङम दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे १ बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज