सोम, कार्तिक १०, २०८३
24.1 C
Kathmandu

कांग्रेस विभाजनउन्मुख भएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार ११ बजे बोलाइएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज