शुक्र, कार्तिक १४, २०८३
18.1 C
Kathmandu

अभिनेत्री मनिषा कोइरालालाई बेलायतको विश्वविद्यालयले डक्टरेट उपाधि प्रदान

काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि डक्टरेट उपाधि प्रदान गरेको छ ।
उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा , म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद, मनिषाले लेखेकी छिन् ।

सम्बन्धित समाचार

ताजा न्यूज