शुक्र, कार्तिक १४, २०८३
18.1 C
Kathmandu

श्रीमान श्रीमतीको करेन्ट लागेर घटनास्थलमै मृत्यु

रुपनी । विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग को ज्यान गएको छ ।
आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । दुवैजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज