आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

निरन्तरको वर्षाले हेटौँडा चोभार सडकखण्ड अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाले पहिरो जाँदा हेटौँडा(चोभार सडकखण्ड अवरुद्ध भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

उपत्यकासहित देशभरि अहिले पनि वर्षा जारी रहेको छ । निरन्तरको वर्षाले बाढी पहिरोका घटना बढ्न सक्ने भन्दा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै काठमाडौं महानगरपालिका(१६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेर त्यस क्षेत्रमा घर पसल डुबानमा परेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज