शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

साउनको दोस्रो सोमबार पशुपतिनाथ परिसरमा दर्शनार्थीको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज पशुपतिनाथ परिसरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ।

आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ व्रत बस्ने र शिव मन्दिरहरूमा दुध र जल चढाइ पूजा-अर्चना गर्ने परम्परा छ । साउन महिनाको सोमबार हिन्दु धर्मावलम्बीहरूले व्रत बसेर शिवको आराधना गरेर विशेष तरिकाले मनाउने गर्छन्।

सम्बन्धित समाचार

ताजा न्यूज