शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन सुरु भएको छ ।
शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै पहिचान भएका शवहरू आफन्तलाई शव सुरु भएको हो ।

को–पाइलट सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेको त्रिवि परिसरमै शव व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । अन्य शवहरू आफन्तहरूको समन्वयमा बुझाइने ती प्रहरी अधिकारीले जानकारी दिए।

दुर्घटनामा १८ जनाको निधन भएको थियो भने एक जना घाइते भएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज