शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

न्यूरोडमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ ।

सहमतिअनुसार उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने काम भैरहेको छ । र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज