आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेल भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटको क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज