सोम, कार्तिक १७, २०८३
20.1 C
Kathmandu

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौंं । तनहुँको व्यास नगरपालिका १२ स्थित घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षापछि पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा पहाडैसहित ठुलो पहिरो खसेको प्रहरीले जनाएको छ । सडक खुलाउनका लागि प्रयास भइरहे पनि समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज