बिहि, कार्तिक ६, २०८३
25.1 C
Kathmandu

आयुर्वेदिक पद्धति बाट उपचार गर्ने डाक्टर मान्पा नेपाल आउँदै

काठमाडौं । काठमाडौंको बसपार्क मा रहेको थानिमाई आयुर्वेदिक केन्द्र मा युरोपियन मुलुक स्लोभेनिया बाट आयुर्वेदिक पद्धति बाट उपचार गर्ने डाक्टर मान्पा आउँदै छन् ।

बिजी महलको अपोजिट कुलान्त मार्गमा रहेको उक्त केन्द्रमा ढाड कम्मर नसा च्यापिएको हाड जोर्नी खिएको माइग्रेन लगायतका सम्पूर्ण उपचार गरिन्छ । श्रावण १० गते दिउँसो ४ बाट सञ्चालन हुन लागेको उक्त उपचार पद्धति १ हप्ता सम्म सञ्चालनमा रहने छ ।

सम्बन्धित समाचार

ताजा न्यूज