आइत, कार्तिक ९, २०८३
22.1 C
Kathmandu

दाङमा बबई नदीमा महिला बेपत्ता

दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।

बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज