बुध, भदौ ३१, २०८३
20.1 C
Kathmandu

पार्टीभित्र अनुशासनको कारबाही गर्दा ‘सानालाई ऐन, ठूलालाई चैन’ हुन हुँदैन- मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले संसदीय समितिले विधान उल्लंघन गरे कारबाही हुनेरनहुने पार्टीभित्र प्रश्न उठाएका छन् ।

केन्द्रीय समितिको बैठक बोल्ने क्रममा आचार्यले पार्टीभित्र अनुशासनको कारबाही गर्दा ‘सानालाई ऐन, ठूलालाई चैन’ हुन नहुने बताएका हुन् । विधान बमोजित तलबाट सिफारिस भएकालाई संसदीय समितिले उम्मेदवार नबनाए उक्त समिति माथि अनुशासनको कारबाही हुन्छ कि हुँदैनरु भनि प्रश्न गरेका छन् ।

आचार्यले भने,‘पार्टीको विधान बमोजिम तल्ला तहबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर पठाएमा संसदीय समितिलाई अनुशासनको कारबाही हुन्छ कि हुँदैनरु’
उनले भने,‘ सरकारबाट हुने नीतिगत भ्रष्टचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुने सक्ने अख्तियारलाई समेत छानविन र कारबाही गर्नसक्ने दण्डात्मक,निरोधात्मक र प्रवद्र्धानात्मक अधिकार सहित लोकपाल विधेय बनाउन अग्रसरता लिऔं ।’

सम्बन्धित समाचार

ताजा न्यूज