शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

माओवादी केन्द्रको पदाधिकारी बैठक, यस्ता छन् छलफलको विषय

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो बसिरहेको बैठकमा समसामयिक विषय, पछिल्लो राजनीति घटनाक्रम र सरकारबाट बाहिरिनु पर्नाको कारणबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका छन्।

१८ महिना सरकारको नेतृत्व गरेर असार २८ गते बाहिरिएपछि माओवादीको पहिलोपटक पदाधिकारी बैबैठक बसेको हो। यो बैठकले पार्टी निर्माणलाई प्राथमिकता दिन लागेको नेताहरूको भनाई छ।

पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ।

सम्बन्धित समाचार

ताजा न्यूज