विधायन व्यवस्थापन समितिको बैठक बस्दै दृष्टी टिभी 🕚 २०८१ साउन, ८ गते प्रकाशित काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ । Previous articleसांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरूNext articleलाखौँको लेनदेनको प्रमाण पीडितसँग भएको मुकुल ढकालको दावी सम्बन्धित समाचार न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनको माग इनमसँग सम्बन्ध भएको न्यायाधीश फुयालको स्वीकारोक्ति, गरे यस्तो दाबी इनमसँग आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति नेपाली कांग्रेसका पदाधिकारीको वरीयताक्रम यसरी गरियो निर्धारण ताजा न्यूज न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनको माग दृष्टी टिभी - इनमसँग सम्बन्ध भएको न्यायाधीश फुयालको स्वीकारोक्ति, गरे यस्तो दाबी दृष्टी टिभी - इनमसँग आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति दृष्टी टिभी - नेपाली कांग्रेसका पदाधिकारीको वरीयताक्रम यसरी गरियो निर्धारण दृष्टी टिभी - इलाम पुगेर चिकित्सक गोविन्द केसीले फेरि सुरु गरे सत्याग्रह दृष्टी टिभी -