परराष्ट्रमन्त्री राणा निजी निवासबाटै मन्त्रालय जाँदै, यस्तो छ कारण… दृष्टी टिभी 🕚 २०८१ साउन, २ गते प्रकाशित काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले मन्त्री पनि मन्त्री निवास बसेकी छैनन् । उनले बूढानीलकण्ठको निजी निवासबाटै मन्त्रालय गईरहेकी छिन् । उनले पारिवारिक कारण मन्त्री आवास भैँसेपाटी भन्दा घरबाटै मन्त्रालय आएको स्रोतले जनाएको छ । Previous articleनवलपरासीमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्याNext articleपूर्वपश्चिम रेलमार्गको सर्भे गर्ने टोलीलाई चितवनको बासिन्दा लिए नियन्त्रणमा सम्बन्धित समाचार नाता कायम मुद्दामा परिस्थितिजन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्री गर्न उद्योगीहरूलाई आग्रह भोटेकोशी बाढीमा परेकामध्ये १४१० जनाको शव फेला, ५ हजारभन्दा बढी अझै बेपत्ता सरकारले सकारात्मक पहल नगरे एकतर्फी दैनिक गतिविधि अघि बढाउने एन्फाको चेतावनी ताजा न्यूज नाता कायम मुद्दामा परिस्थितिजन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला दृष्टी टिभी - खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्री गर्न उद्योगीहरूलाई आग्रह दृष्टी टिभी - भोटेकोशी बाढीमा परेकामध्ये १४१० जनाको शव फेला, ५ हजारभन्दा बढी अझै बेपत्ता दृष्टी टिभी - सरकारले सकारात्मक पहल नगरे एकतर्फी दैनिक गतिविधि अघि बढाउने एन्फाको चेतावनी दृष्टी टिभी - २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको २९औँ स्मृति दिवस मनाइँदै दृष्टी टिभी -