आइत, अशोज ४, २०८३
23.1 C
Kathmandu

ओलीलाई प्रचण्डको कटाक्ष- स्वर्ग र नर्क सँगै जाने कुरा भएको थियो

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा का अध्यक्ष केपी शर्मा ओली लाई स्वर्ग र नर्क सँगै जाने कुरा भएको भन्दै कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।
‘उनले भने १७ गतेको कुरा हो स्वर्ग र नर्क सँगै जाने कुरा भएको, वामपन्थी सँगै मिलेर चुनाव मिलेर जाने कुरा आएको थियो ढुक्क सँग काम गर्न भनेको थिए मन्त्रीहरुलाई काम गर्न भनेको थिए तर राती नाटक मञ्चन भयो ‘।

सम्बन्धित समाचार

ताजा न्यूज